सुन्दरी टेम्पो ड्राईभर अन्जुको नशालु हेराईमा फसे कृष्ण कुमार बोहोरा !!
काठमाडौं – रुपक डोटेलको एल्बम “लवगुरू”मा समावेश ‘कस्तो नशालु’ बोलको गीत सार्वजानिक भएकोछ ! एक महिला टेम्पो ड्राईभर र टेम्पुमा यात्रा गर्ने यात्री बिचको माया प्रेम लाई भिडियोमा प्रस्तुत गरिएको…