बंगलादेश पनि जोडियो चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा

२०७६ असार १९, बिहीबार २२:३५ गते २०७६ असार १९, बिहीबार २२:३५ गते २०७६ असार १९, बिहीबार २२:३५ गते

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा वंगलादेश पनि जोडिएको छ। चीनले थालेको यो महत्वाकांक्षी योजनामा आजबाट वंगलादेश पनि औपचारिक रुपमा जोडिएको हो। चिनियाँ प्रधानमन्त्री लि खस्याङ र चीन भ्रमणमा रहेका वंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आज औपचारिक रुपमा यसमा हस्ताक्षर गरेको सिन्ह्वाले जनाएको छ।

दक्षिण एसियाली मुलुक वंगलादेशलाई महत्वपूर्ण साझेदार भएको बताउँदै चीनका लिले परम्परागत मैत्री सम्बन्धको यो महत्वपूर्ण साझेदारी भएको बताए। ‘हामी दुईबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै एकअर्कालाई बुझ्ने र एकअर्काको चासोको विषयलाई सम्बोधन गर्ने परम्परा छ,’ लिले भने।पहिलो पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *