सेनाले साढे छ हजार अत्याधुनिक अमेरिकी हतियार ल्याउने

२०७६ असार २१, शनिबार ०७:५४ गते २०७६ असार २१, शनिबार ०७:५४ गते २०७६ असार २१, शनिबार ०७:५४ गते

काठमाडौं : सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ। रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो।

रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए।थाहा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *