वर्दिया । बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा विप्लव समुहले आगजनी गरेको छ ।
सोमबार राति विप्लवसमुहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी गरेको हो । आगजनीका कारण वडा नं ६ का सम्पुर्ण कागजपत्र जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रण लिने क्रममा वडा कार्यालय रहेको घरको छत खसेपछि एक प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी निरिक्षक यम बहादुर मल्ल रहेका छन् ।
-Online Daink
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0