ग्याष्ट्रिक निको पार्ने अचुक उपाय जान्नुहोस् ।

२०७६ असार २६, बिहीबार २३:१९ गते २०७६ असार २६, बिहीबार २३:१९ गते २०७६ असार २६, बिहीबार २३:१९ गते

असार १८, काठमाडौं । नेपालमा ग्याष्ट्रिकलाई राष्ट्रिय रोग पनि भन्ने गरिन्छ । यो रोग बिशेष गरेर खानपानमा ध्यान नपुर्याउँदा तथा नियमित शारिरिक ब्यायामको कमिले गर्दा लाग्ने गर्दछ । लामो समय खाली पेट बस्नु,खानामा चिल्लोपिरो तथा मरमसलाको अत्याधिक प्रयोग हुनु नै यस रोगको मुख्य कारण हुन । यसकारण सबैभन्दा पहिले हामीले आफ्नो खानपानलाई स्वस्थ्य बनाउन जरूरी हुन्छ । नियमित रूपमा राम्रोसँग पेट सफा नहुनु वा कब्जियतको समस्या हुनु पनि ग्याष्ट्रिकको कारण हुन सक्छ । यस रोगका अन्य लक्षणहरूमा घाँटी तथा छाती पोल्नु, झुसिलो डकार आउनु, पेट र छाती बिचको भागमा पीडा हुनु, उल्टी हुनु आदी भए ग्याष्ट्रिक लागेको हो ।यस रोगका घरेलू उपचार विधी यस प्रकार गर्नुहोस :

आवश्यक सामग्रीहरू

१. एक राते दहि (आधा चिया गिलास, सिसाको)
२. ज्वानो (एकचम्चा, ठूलो चम्चा)
३. बिरेनुन वा कालो नुन (एकचिम्टी, दुई औंलाले निकाल्दा जती आउँछ)

माथि भनिए अनुसारको एकराते दहि सिसाको चियागिलासको आधामा एक ठूलो (डिनर) चम्चा ज्वानो तथा एक चिम्टी बिरेनुन मिसाएर दैनिक बिहानको खानाको आधा घण्टा पछि खानुहोस । नियमित एक महिना खाएपछि यसले तपाईंको पेटमा भएको सम्पूर्ण बिकारहरू निकाल्न मद्दत गर्छ साथै तपाईंको ग्याष्ट्रिक पनि जरै देखि निर्मूल पार्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *