सप्तकोशी ब्यारेजका खोलिए ३२ ढोका

२०७६ असार २७, शुक्रबार १२:३२ गते २०७६ असार २७, शुक्रबार १२:३२ गते २०७६ असार २७, शुक्रबार १२:३२ गते

इनरुवा – गयरातीबाट कोशी नदीमा पानीको वहाव वृद्धि हुने क्रममा देखिएको छ ।

पूर्वि पहाडी भेगमा लगातार पानी परिरहँदा आज विहानैबाट नदीको वहाव वृद्धि हुने क्रममा रहेको छ ।

अहिले सम्ममा कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन् ।

नदीमा पानीको वहाव साँझ सम्ममा अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *