दक्षिण कोरियाले अमेरिकी सहयोग खोज्दै

२०७६ असार २७, शुक्रबार १२:४० गते २०७६ असार २७, शुक्रबार १२:४० गते २०७६ असार २७, शुक्रबार १२:४० गते

सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले जापानसँग चलिरहेको व्यापारिक द्वन्द्वमा अमेरिकाको सहयोगको अपेक्षा गरेको छ ।दोस्रो विश्वयुद्धको विषयलाई लिएर दक्षिण कोरियाले जापानसँग क्षतिपूर्तिको माग गरेसँगै दुई मुलुकबीच तनाव शुरू भएको हो ।

दक्षिण कोरियाले जापानले आफूमाथि लगाएको प्रतिबन्धले आंशिक मात्रामा अमेरिका पनि प्रभावित हुने बताएको छ ।

दक्षिण कोरियाको सत्तारूढ पार्टीले पूरक बजेटमा जापानको प्रतिबन्धबाट बच्न २५ करोड ५० लाख डलर आवश्यक पर्न सक्ने बताएको छ । उसले दक्षिण कोरियाली उपकरणलाई सहयोग पु¥याउन एकतिहाइ बजेटको प्रस्ताव गरेको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *