नाकबाट रगत आउने समस्या छ भने अपनाउनुहोस यस्तो अचुक औसधी

२०७६ असार २७, शुक्रबार २०:४६ गते २०७६ असार २७, शुक्रबार २०:४६ गते २०७६ असार २७, शुक्रबार २०:४६ गते

एजेन्सी– साधारणतया नरिवलको प्रयोग पूजापाठका लागि गरिन्छ । तर तपाईंलाई थाहा नहुन सक्छ नरिवलका अनेक फाइदा छन् । नरिवलको एक टुक्राले मानिसको जीवनमा धेरै फाइदा लिन सकिन्छ । नरिवलको सेचनले शक्ति प्रदान गर्नुका साथ दिमागलाई पनि तेजिलो बनाउने काम गर्दछ । नरिवलमा भिटामिन, कार्बोहाडड्रेड तथा प्रोटिन पर्याप्त पाइन्छ । गर्मी महिनामा नरिवलको पानी पिउनाले शरीरलाई चिसो बनाउँछ ।

यसका फाइदा हुन्ः
पेट सफा बनाउँछ

तपाईको पेटमा कब्जियतको समस्या छ भने एक टुक्रा नरिवलको सेवनले तपाईंको पेट सफा हुन्छ ।

नाकबाट रगत आउने समस्या हटाँउछ

गर्मी महिनामा नाकबाट रगत आउने समस्या छ भने नरिवल र मिस्री एक साथ मिलाएर खानाले यो समस्या टाढा रहन्छ ।

उल्टी हुँदैन

नरिवलको एक टुक्रा महमा राखेर खानाले उल्टी हुने समस्यालाई हटाउने गर्दछ ।

छाला सफा गर्छ

गर्मी महिनामा घाममा हिँड्दा पहिल्लै नरिवलको तेल लगाउनुहोस्,जसले छाला तथा स्कीनलाई सफा गर्दछ । नरिवल पानीले अनुहार धुँदा डन्डीफोर तथा घाउ खटिरा निको हुन्छ ।फरकधार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *