खण्डग्रास चन्द्रग्रहण लाग्दै, यस्तो छ योग, हेन्रुहोस कुन ग्रहलाई कस्तो फलदोष ?

२०७६ असार ३०, सोमबार १२:११ गते २०७६ असार ३०, सोमबार १२:११ गते २०७६ असार ३०, सोमबार १२:११ गते

काठमाडौं । आषाढशुक्ल पूर्णिमाका दिन मंगलबार असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्दैछ । यसको समय २ घण्टा ५९ मिनेटको हुँदैछ । मंगलबार राति १ः४६ बजेदेखि स्पर्श गर्ने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र मोक्ष हुनेछ ।

बिहान ३ः१५ बजेको समयमा मध्य हुनेछ ।ग्रहण राति लागे पनि मंगलबार अपरान्ह ४ः४६ बजेदेखि सुतक लाग्नेछ ।सुतकका समयमा बाल, वृद्ध, आतुर बाहेक अरुलाई भोजनमा निषेध गरिएको छ ।ग्रहणका समयमा भने ध्यानजप बाहेक अरु केही गर्न नहुने उल्लेख छ ।

‘निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्युयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत् ।। कुन राशीलाई कस्तो फलदोष–मेष– माननाशवृष– कष्टम्मिथुन– स्त्रीपीडाकर्कट– सौख्यम्सिंह– चिन्ताकन्या– व्यथातुला– श्रीप्राप्तिवृश्चिक– क्षतिधनु– घातमकर– व्ययकुम्भ– लाभमीन– सुखम् । (स्रोत–तोयानाथ पञ्चाङ्ग)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed