तिनाउ नदीकाे बहाव खतराको सीमा माथि !

२०७६ असार ३०, सोमबार २१:०७ गते २०७६ असार ३०, सोमबार २१:०७ गते २०७६ असार ३०, सोमबार २१:०७ गते

बुटवलस्थित तिनाउ नदीको बहावले खतराको सीमा पार गरेको छ। बाढी पूर्वानुमान शाखाले सोमबार बेलुका ७ बजे जारी गरेको सूचनामा तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको जनाइएको छ।

जलस्तर बढ्दो रहेकाले बुटवल भन्दा तल्लो तटीय डुवान भईरहने क्षेत्रमा रहनेहरू भोलि विहानसम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन पनि बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।नेपाल खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed