काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले राजस्व बुझ्ने बैंकका शाखा तथा काउन्टर पूरै समय खोली नियमित रुपमा राजस्व बुझ्न नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको छ । आर्थिक वर्षको अन्तिम दिन (असार मसान्त) भएकाले महालेखाले राष्ट्र बैंकलाई राजस्व बुझ्नका लागि काउन्टर तथा शाखाहरु पूरै समय खोल्न भनेको हो ।
साथै महालेखाले आजको दिनको खर्चको चेकहरु पनि सम्भव भएसम्म आजै साटिने व्यवस्था मिलाउन चेक क्लियरिङ हुने सबै शाखा तथा काउन्टर राति अबेरसम्म कारोबार हुने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरेको छ ।१२ खरी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0