गुडिरहेको गाडीमा एक्कासी आगलागी लागेपछि

२०७६ असार ३१, मंगलवार २१:२४ गते २०७६ असार ३१, मंगलवार २१:२४ गते २०७६ असार ३१, मंगलवार २१:२४ गते

इलाम : इलामको सूर्योदय नगरपालिकामा कुदिरहेको भेनमा एक्कासी आगलागी भएको छ। साँझ साढे ७ बजेको समयमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको हिमाल घिसिङको मे १ ज ६७९ नम्बरको मारूती भेनमा एक्कासी आगो भएको हो। आगलागीबाट गाडीमा पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

सूर्योदय नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले २० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए। गाडीमा मंगलबार (आज)मात्र बाइरिङ गरिएको थियो। सोहि कारणले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *