जान्नुहोस आजको सुनचाँदीको भाउ

२०७६ श्रावण १, बुधबार १२:१८ गते २०७६ श्रावण १, बुधबार १२:१८ गते २०७६ श्रावण १, बुधबार १२:१८ गते

काठमाडौं–बुधबार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५०० मा कारोबार भएको छ । अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भएको छ ।

बुधबार चाँदी भने रु २० ले बढेको छ । बुधबार चाँदी तोलामा ७४५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा रु ७२५ मा कारोबार भएको थियो ।रातोपाटी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed