संसद भवनमा कण्डम भेटिएपछि हंगामा नै मच्चिए ।

२०७६ श्रावण १, बुधबार २२:२५ गते २०७६ श्रावण १, बुधबार २२:२५ गते २०७६ श्रावण १, बुधबार २२:२५ गते

लण्डन । बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हँगामा भएको छ ।
बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ ।यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरूले गरेका हुन ।
उनीहरूका अनुसार ब्रिटेन संसदमा सांसदहरूले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाइएको छ ।
पश्चिमा देशहरूमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरूले उक्त घटनाबारे छानविन गरेर दोषीमाथि कारवाही गर्न समेत माग गरेका छन् । सफाई कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो । सामाजिक संघले संसदको प्रबन्धकसँग छलफल गरेको थियो कि एक सांसदसँग शारीरिक सम्पर्क गर्न तिनीहरूलाई जिस्क्याउने गर्ने गरेको गुनासो आएको थियो ।

dainiknepal.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed