काठमाडौं । नेपाली नायिकाहरूको विदेश मोह निकै बढेको देखिन्छ । विभिन्न देशको भ्रमण गर्ने र त्यहाँ मस्ती गर्ने गरेका छन् । विदेशमा मोज मस्ती गर्नैको लागि जानु त सामान्य नै हो तर उनीहरु त विदेश गएपछि बढी चर्चामा आउने काम गर्छन् ।
नेपालमा सामान्य अवस्थामा देखिने नायिकाहरु विदेशमा भने विकिनी अवतारमा देखिन्छन् । त्यो सूचीमा प्रियंका कार्कीदेखि, सामग्री राज्यलक्ष्यमी साह सम्मका अभिनेत्री परेका छन् ।
उनीहरुले विदेशमा विकिनी अवतारमा फोटो सेसेन गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । जसका कारण उनीहरु एकातिर चर्चामा आउँछन् भने अर्कोतिर विवादमा पनि आउँछन् । थप तलको भिडियोमाः
केन्द्रबिन्दु
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0