चीनमा ग्याँस उद्योगमा विस्फोट हुँदा २ जनाको मृत्यु, १२ अझै सम्पर्कबिहीन

२०७६ श्रावण ३, शुक्रबार २२:५६ गते २०७६ श्रावण ३, शुक्रबार २२:५६ गते २०७६ श्रावण ३, शुक्रबार २२:५६ गते

बेइजिङ– चीनको एउटा ग्याँस उद्योगमा भएको विस्फोटनमा परी कम्तीमा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना सम्पर्कबिहीन भएका छन्।देशको मध्य भागमा रहेको हेनान कोल ग्यास उद्योगमा भएको घटनामा परी अरु १८ जना घाइते भएका चिनियाँ अधिकारीहरुले जनाएका छन्।

स्थानीय समयअनुसार शुक्रबार बेलुका ५:५० मा विस्फोट भएको यीमाको स्थानीय प्रशासनले जनाएको छ। विस्फोटनपछि उद्योगको काम बन्द गरिएको छ।नेपाल लाइभ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *