कारागारभित्र जासुसी पेन क्यामरा भेटियपछि

२०७६ श्रावण ४, शनिबार ०७:५१ गते २०७६ श्रावण ४, शनिबार ०७:५१ गते २०७६ श्रावण ४, शनिबार ०७:५१ गते

काठमाडौँ । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ ।६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो ।

जेलमा बसेका मध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षास्थितिसम्बन्धी दृश्य रेकर्ड गरेर बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिनिे ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेल राजेन्द्र बहादुर बोहोराले जानकारी दिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *