सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

२०७६ श्रावण ५, आईतवार १२:२६ गते २०७६ श्रावण ५, आईतवार १२:२६ गते २०७६ श्रावण ५, आईतवार १२:२६ गते

काठमाण्डौ – हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रति औंश १४ सय ४३ डलरमा कारोबार भएको सुन आइतबार १४ सय २६ डलरमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो ।उज्यालो अनलाइन

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed