साउन ५, २०७६ काठमाडौं : चार ग्राम चरेससहित भेटिएका एकजना व्यक्तिले चार हजार रुपैयाँ घुस दिन खोजेका छन्।काठमाडौंको टुकुचामा प्रहरीलाई नगद चार हजार रुपैयाँ घुस दिएर चरेस लुकाउन खोज्ने ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको हो ।
प्रहरीले काठमाडौं नयाँबजार बस्ने काभ्रेको चौभास नगरपालिका-४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई शनिबार राति पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा तामाङको साथमा चरेस जस्तो देखिने ४ ग्राम कालो पदार्थ फेला परेको थियो। चरेस भेटिएपछि कारबाहीबाट
thahakhabar बाट साभार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0