च्याउ टिप्न जादा चट्याङ लागेर मृत्यु

२०७६ श्रावण ५, आईतवार १९:०२ गते २०७६ श्रावण ५, आईतवार १९:०२ गते २०७६ श्रावण ५, आईतवार १९:०२ गते

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ बोलगैरा जंगलमा आइतबार चट्याङ लाग्दा १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिहरपुरगढी २ का ११ वर्षिय नवराज तिरुवा वि.क रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनको घर नजिकैको जंगलमा च्याउ टिप्न गएको बेलामा चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी लोकदर्शन थापाले बताए ।

rajdhanidaily बाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed