आज – ०६ साउन २०७६ सोमवार को राशिफल

२०७६ श्रावण ६, सोमबार ०७:५६ गते २०७६ श्रावण ६, सोमबार ०७:५६ गते २०७६ श्रावण ६, सोमबार ०७:५६ गते

मेष राशीका लागि आजको दिन अध्ययनमा सफलता प्राप्त भएता पनि, कारोवार गर्दा सावधानी अपनाई यात्राको समयमा चोटपटकको सम्भावना रहेको छ ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बृष राशी भएका ब्यक्तिलाई आजको दिन बौद्धिक मान्छेको संगतले व्यापार कारोवारमा लाभ भएता पनि पारीवारीक दुःख कष्ट प्राप्त ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)

आजको दिन मिथुन राशीका लागि दाजुभाईको साथ सहयोगले नया कार्यको आरम्भ भएता पनि चिसोको समस्याले दुःख दिनेछ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

राशी कर्कट राशीका आजको दिन अध्ययनमा असफलता, दिक्दार भएता पनि धनवृद्धि हुनेछ ।

सिह राशी(मा,मि,मु,मे,मो,टा,टि,टु,टे )

राशी सिह राशीका आजको दिन धन लाभ अध्ययनमा सफलता भएता पनि कारोवारमा हानी हुनेछ ।

कन्या राशी(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

कन्या राशीको लागि आजको दिन शरीरमा चोटपटक लागी धनहानी हुनेछ भने यात्राको अवसर मिल्नेनै छ ।

तुलाराशी (र,री,रु,रे,रो,ता,ति,तू,त)

तुला राशीका लागि आजको दिन सेयर कारोवार गर्दा धनलाभ भई शरीमा उमंङ्गता पैदा भई अध्ययनमा सफलता समेत मिल्नेछ ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू)

बृश्चिक राशीका आजको दिन राज्यपक्षवाट सम्मान, सम्मान प्राप्त, अध्ययनमा सफलता हुनेछ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ)

धनु राशीका लागि आजको दिन अध्ययनमा सफलता, धनलाभ भएता पनि शारीरिक चोटपटकले शरीरलाई दुःख कष्ट पैदा हुनेछ ।

मकर राशी (भो, जा,जी,खी,खू,खे,खो,गा,गी)

मकर राशीका लागि आजको दिन यात्राको अवसर मिलेता पनि पारीवारीक सुखका कमि, आय तथा विद्यामा अवरोध हुनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो,द)

कुम्भ राशीका लागि आजको दिन नया कार्यको आरम्भ,अध्ययनमा अवरोध पारीवारीक मनमुटाब सृजना हुनेछ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)

मीन राशीका लागि आजको दिन पारीवारीक सुख मिलेता पनि अध्ययनमा अवरोध सृजना हुनेछ, यात्राको अवसर प्राप्त हुनेछ ।

ॐ नमोः भगवते वासुदेवाय नमः

निचा टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको बास्तु हेर्न, ग्रहशान्ति गर्न, मांगलिक कार्य सम्पूर्ण बैंद्धिक कार्यको लागि सम्झनुहोस

ज्यो Durga Prasad Upadhayaya

फो नं. ९८४१३७१८९७

Email- id: durga.np@gmail.com

तिनकुने, काठमाडौं

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed