सनी लियोनीले नयाँ फोटोशूट गराएपछि सामाजिक संजाल ततायो ।

२०७६ श्रावण ६, सोमबार ०८:२० गते २०७६ श्रावण ६, सोमबार ०८:२० गते २०७६ श्रावण ६, सोमबार ०८:२० गते

मुम्बइ। सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि स्टार छिन् । उनका केही तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा पाएका छन् ।नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् । सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । एकजनाले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा ुन्दर होलिन्जस्तो लाग्देन ।’ अर्का एक जनाले लेखेका छन् ‘वास्तविक जलपरी भेटिइन् ।’ तस्बिर – Sunny-Leone-Bikini

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed