यस्तो भिसण बाढी: मोटरसाइकल बगायो, एक जना घाइते

२०७६ श्रावण ६, सोमबार १३:१३ गते २०७६ श्रावण ६, सोमबार १३:१३ गते २०७६ श्रावण ६, सोमबार १३:१३ गते

सिन्धुली । बाढीले मोटरसाइकल बगाउँदा एक जना सामान्य घाइते भएका छन् भने मोटरसाइकल खोलाले बगाउँदा फेला परेको छैन । कनपा ७ मा रहेको गडौली खोला तर्ने क्रममा लच्काबाट आइतबार मोटरसाइकलसहित मोटरसाइकल चालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कनपा ७ को रामपुरबाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा साँझ साढे ६ बजे ज ५प८१६३ नम्बरको मोटरसाइकल बगाउँदा दाङको बंगलाचुरी ८ घर भएका सहयोगी विकास बैंकका कर्मचारी ३९ वर्षका ओविराम गाहा मगर सामान्य घाइते भएका छन् ।उनको मोटरसाइकल भने हराएको छ । मोटरसाईकल खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed