काठमाडौँ- चर्चित मोडल तथा गायिका ज्योति मगर र गायक टंक प्रसाद जोशीको स्वर रहेको तीज गीत ‘कम्मरै भाँचेर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक टंक प्रसाद जोशीको लय र सब्दमा यो गीत तयार भएको म्युजिक भिडियोमा चर्चित मोडल तथा कोरियोग्राफर बिक्रम चौहान, अनिश लामा, ज्योति मगर र शुस्मिता बुर्लाकोटीको अभिनय रहेको छ । मोडल तथा कोरियोग्राफर बिक्रम चौहानद्वारा निर्देशित उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका छन् ।
यो वर्षको तीज गीतमा पहिले चोटी ज्योति मगर सारीमा सजिएर देखा परेकी छिन् । भिडियो गायक टंक प्रसाद जोशीको व्यक्तिगत यूट्यूव च्यानलबाट गरिएको हो । हेर्नुहोस भिडियो
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0