प्रदेश अनलाइन खबर सन्चारकर्मी बेल्बासे सम्मानित

२०७६ श्रावण ११, शनिबार १९:५९ गते २०७६ श्रावण ११, शनिबार १९:५९ गते २०७६ श्रावण ११, शनिबार १९:५९ गते

प्रदेश अनलाइन खबर सन्चारकर्मी बेल्बासे सम्मानित

साउन ११ बुटबल ,बुटबल १३ ताराटोलमा नवयुग युवा कल्बले आयोजना गरेको SEE दिएका बिध्यार्थिहरुलाइ सम्मान साथै उक्त कल्बले सन्चालनमा ल्याएको ४५ दिने ब्युटिसियन तालिममा सहभागी हरुलाइ प्रमाणपत्र बितरण कार्यक्रम को अबशरमा सन्चारकर्मी सुबास बेल्बासेले सन्चारको क्षेत्रबाट पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको छ ।बेल्बासेले बिगतका दिनहरुमा पनि यश कल्बको लागि आफ्नो क्षेत्रबाट पुर्याएको योगदान प्रती खुसी ब्यक्त गर्दै यसै कल्बका सस्थापक अध्यक्ष दिपेश राज नेपालले सुभकामना समेत दिनु भएको थियो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *