‘पब्जी मोबाइल लाइट’ भयो लन्च , अब कम क्षमताका फोनमा पनि चल्ने

२०७६ श्रावण १२, आईतवार १७:५२ गते २०७६ श्रावण १२, आईतवार १७:५२ गते २०७६ श्रावण १२, आईतवार १७:५२ गते

विश्व चर्चित अनलाईन गेम ‘पब्जी’को लाइट भर्सन भारतमा लन्च भएको छ। यसको नाम ‘पब्जी मोबाइल लाइट’ रहेको छ।यो एन्ड्रोइडको एप स्टोर गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिनेछ। पब्जी ठूलो र्याम भएका मोबाइल फोनमा मात्र चल्ने गर्दथ्यो। अबभने कम र्याम भएका फोनमा पनि पब्जी चल्ने जनाइएको छ।

पब्जी मोबाइल लाइमा छोटा नक्सा छन्। जहाँ ६० खेलाडीले खेल्न सक्छन्। यसको इन्स्टलेसन प्याक ४०० एमबी रहेको जनाइएको छ। यो २ जीबी र्याम भएका मोबाइलमा पनि चल्नेछ।लाइट भर्सन प्राय सबै एन्ड्रोइडमा सजिलै चल्ने जनाइएको छ। अहिले भारतमा मात्र यो एप डाउनलोड गर्न सकिनेछ। विस्तारै यस सुविधा अन्य देशलाई पनि प्रदान गरिनेछ। एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *