कक्षा १२ को नतिजा आज साँझ : बुज्नुहोस विस्तृतमा

२०७६ श्रावण १३, सोमबार ११:४८ गते २०७६ श्रावण १३, सोमबार ११:४८ गते २०७६ श्रावण १३, सोमबार ११:४८ गते

काठमाडौं, १३ साउन । आज साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी छ । नतिजा सार्वजनिक गर्न आज दिउँसो ४ बजे परीक्षा बोर्डले बोर्ड बैठक बोलाएको छ ।

परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएक थिए । सदस्य सचिव दुर्गाप्रसाद अर्यालले कुनै प्राविधिक समस्या नआए आज साँझ नतिजा प्रकाशित हुने बताए । परीक्षामा सबै भन्दा बढी काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना सहभागी थिए भने मनाङबाट सबैभन्दा कम एक सय १० सहभागी भएका थिए ।परीक्षा गत बैशाखमा भएको थियो ।सरल पत्रिका

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *