काठमाडौं । अभिनेत्री प्रिंयका चोपडा बलिउडकी फेसन आइकनको रुपमा परिचित छिन् । तर हालै उनको इन्स्टाग्राममा सेयर भएको फोटोका कारण उनको फेसन सेन्सलाई लिएर ट्रोल हुन थालेको छ ।
प्रियंकाले पति निक जोनससँग पिंक स्विम सुट लगाएको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।
उनले स्विम सुटमा पिंक कलरकै नेट पन्जा पनि लगाएपछि भने उनी ट्रोलको शिकार भएकी हुन् । प्रियंकाको अहिले सामाजिक सञ्जालमा खिल्ली उडिरहेको छ ।केही दिन अघिमात्रै पनि उनी धुम्रपान गरिरहेको फोटोका कारण ट्रोलमा तानिएकी थिइन् भने त्यसअघि ब्याकलेस ब्लाउज लगाएका कारण विवादमा तानिएकी थिइन् ।१२ खरी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0