गरिबीबाट मुक्त हुन गणेशजीको पूजा गर्दा यि उपायहरु अपनाउनुहोस् तपाईका दिन सुध्रिनेछन् !!

२०७६ श्रावण १३, सोमबार १९:३९ गते २०७६ श्रावण १३, सोमबार १९:३९ गते २०७६ श्रावण १३, सोमबार १९:३९ गते

गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गरेर त्यो समस्याबाट पार पाउन खोज्ने प्रयास भने गर्नुपर्ने हुन्छ । जसका लागी शिवजी मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्न सकिन्छ । त्यस्तै गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्न सकिन्छ । गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । त्यस्तै बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्दै ऊँ श्री गणेशाय नमस् मन्त्रको १०८ चोटी दैनिक जप गर्न सकिन्छ । यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपाले तपाईको जीवनमा सुख, शान्ती र धन लाभ हुनेछ

यी ११ मन्त्र जप्नुहोस्, भगवान गणेशको कृपाले तपाईको जीवनमा सुख, शान्ती र धन लाभ हुनेछ ११ भगवान श्री गणेश बृद्धिका दाता तथा चिन्ता दूर गर्ने देवता मानिन्छन्। भगवान गणेशको आराधनाले बृद्धि विकास हुनुका साथै तपाईको जीवनमा देखिएका सबै बाधाहरु हट्छन्। भगवान गणेशको कृपा प्राप्त गर्न सके जीवन सर्वसम्पन्न हुने विश्वास गरिन्छ। यहाँ उल्लेख ११ मध्ये कुनै एक मन्त्र लगातार २१ पटक मनमनै जप्नुहोस् तपाईलाई भगवान गणेशको कृपा मिल्ने छ। अथवा श्रद्धाअनुसार शुभ संख्यामा मन्त्र जप्नाले पनि भगवान गणेश प्रसन्न हुन्छन्।

मन्त्रहरु,

१ – श्री गणेशाय नमस्

२ – ॐ श्री गणेशाय नमस्

३ – गं गणपतये नमस्

४ – ॐ गं गणपतये नमस्

५ – ॐ गं ॐ गणाधिपतये नमस्

६ – ॐ सिद्धि विनायकाय नमस्

७ – ॐ गजाननाय नम।

८ – ॐ एकदंताय नमो नमस्

९ – ॐ लंबोदराय नमस्

१० – ॐ वक्रतुंडाय नमो नमस्

११ – ॐ गणाध्यक्षाय नमः

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *