भगवान बुद्धका १० कुशल कर्महरु: जीवन बदल्न यो लेख पुरा पढ्नुहोला !

२०७६ श्रावण १३, सोमबार १९:५८ गते २०७६ श्रावण १३, सोमबार १९:५८ गते २०७६ श्रावण १३, सोमबार १९:५८ गते

बुद्धका १० कुशल कर्महरु:

  • १] पाणतिपात:- हत्या हिंसालाई त्यागेर प्राणीहरुको जीबन रक्षा गर्नु ।
  • २] अदतादान:- चोरी, भ्रष्टाचार कर्म त्यागेर मानबिय सेवाको दान गर्नु ।
  • ३] काम मिथ्या:- गलत विचार त्यागेर सत्य र साचो कुरा बोल्नु ।
  • ४] मुषाबाद :- असत्य, झुठो बोल्न त्यागेर सत्य कुरा बोल्ने गर्नु ।
  • ५] पैशून्य:- मिलेर बसेकोलाई बिच्छेद गराई, एकआपसमा फुट ल्याउने कर्म त्यागेर मेलमिलाप र भाइचाराको अभिबृद्धी गर्नु ।
  • ६] पारुस्य:- कठोर वचन त्यागेर नरम र मधुर शब्द बोल्ने गर्नु ।
  • ७] सम्भिन प्रलाप:- बेकारका कुरा गर्ने कर्म छोडेर सार्थक कुरा गर्ने गर्नु ।
  • ८] अविद्धा:- लोभ लालचमा नफस्ने ।
  • ९] ब्यापाद:- ईस्र्या, घमण्ड गर्ने कर्म त्यागेर उपकार, जनहित गर्ने बिचार गर्नु ।
  • १०] मिथ्यादृष्टि:- अन्धबिश्वास, अन्याय, अत्याचार, मूर्खता, ब्याभिचार त्यागेर सम्यक दृष्टिको मार्गमा हिडनु ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *