जन्म दिनको अवसरमा सञ्जय दत्तको नयाँ चलचित्र “प्रस्थानम” को टिजर सार्वजनिक !!

२०७६ श्रावण १३, सोमबार २३:३१ गते २०७६ श्रावण १३, सोमबार २३:३१ गते २०७६ श्रावण १३, सोमबार २३:३१ गते

काठमाडौं – सञ्जय दत्त द्वार निर्माण गरिएको चलचित्र “प्रस्थानम” सञ्जय दत्तले आफ्नो जन्मा दिनको अवसर पारेर नयाँ चलचित्र “प्रस्थानम” को टिजर सार्वजनिक गरेकोछ । चलचित्र “प्रस्थानम” मा सञ्जय दत्तका साथ जैकी श्रोफ, मनिषा कोइराला, चन्खी पाण्डे लगायतका अन्य कलाकारहरुको अभिनय देख्न सक्नुहुन्छ । चलचित्र “प्रस्थानम” सेप्टेम्बर २० म प्रदर्शनी हुने भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *