काठमाडौं । पाकिस्तानी सेनाको जहाज अभ्यास उडानका क्रममा मानव बस्तीमा खस्दा १७ जनाको मृत्यु भएको छ।राजधानी इस्लामाबाद नजिकै रावलपिन्डी सहरमा रहेको मानव बस्तीमा जहाज खस्दा सर्वसाधारणसहित १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
घटनामा अरु १२ जना सर्वसाधारण घाइते भएका छन्। जहाज बस्तीमा खसेपछि सल्किएको आगोले आसपासका घर समातेको थियो।एजेन्सी
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0