काठमाडौं – अम्बिका गुरुङको शब्द,शंकर थापाको संगीत र गायिका दिपा लामा र गायक सुमन केसीको आवाज रहेको गीत ‘तिम्रो साहारा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रेमिल शब्दले भरिएको गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापाको संगीत र जादुमयी आवाजकी धनी गायिका दिपा लामा र गायक सुमन केसीको आवाज सुन्न सकिन्छ। अर्जुन अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा मोडल द्वय समिम खान र उकुशा गिरीको अभिनय रहेको छ । भिडियोमा समिम र उकुशाको प्रेमिल जोडी निकै सुहाएको देखिन्छ। अर्जुन अधिकारीको निर्देशन,समिम खान र उकुशा गिरीको अभिनय,उत्सव दाहालको छायाँकंन र विकास दाहालको सम्पादन रहेको गीतको भिडियो भवसागर इन्टरटेन्मेन्टको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ !
पुरा भिडियो हेर्न :https://www.youtube.com/watch?v=hgLgpCg1jv0
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0