“सत्या”को “मिरमिरेमा देखे” सार्वजानिक !!

२०७६ श्रावण १४, मंगलवार २२:०० गते २०७६ श्रावण १४, मंगलवार २२:०० गते २०७६ श्रावण १४, मंगलवार २२:०० गते

काठमाडौं । धनेश्वर फिल्म्स् प्रा. लि को व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र”सत्या”को लव सङ “मिरमिरेमा देखे” सार्वजानीक भएको छ ! निर्देशक मिलन आले मगरको निर्देशनमा तयार पारीएको चलचित्र सत्याको गीत मिरमिरेमा देखे तिमीलाई सार्वजानी भएकोहो ! करण सिंह बोहोरा,प्रिया शर्मा र बर्षा थिङ्ग फिचरिङ्ग गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेकोछ ! सत्य कथामा आधारित भनिएको यसै चलचित्रबाट चर्चित मोडल वर्षा थिङले समते नायिकाका रुपमा डेब्यु गर्दैछिन् ! चलचित्रमा मुख्य नायकको भूमिकामा राज कलाखेती रहेका छन् ।नायिकाहरुमा वर्षा थिङ र प्रिया शर्माको मुख्य भूमिका रहेको छ । त्यस्तै करण सिंह बोहरा, सुमन खत्री, बिकास थापा मगर, दिवाकर थापा, ममता पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मदन थिङ कार्यकारी निर्माता रहेको चलचित्र सत्यामा सुमन खत्री,झम्का देवी कलखेती र करण सिंह बोहराको निर्माण रहेको छ! मिलन आले मगर निर्देशित चलचित्र सत्यामा बिकास चौधरीको स्वर/संगीत,मिन सागर लामाको शब्द,श्रवन सम्राटको कथा,देव महर्जन को द्वन्द,सुमन कुमार तन्डुकारको छायाङ्कन,रामजी लामिछाने,सुरेश पाण्डे र सुरेश बस्यालको कोरियोग्राफी,मधुकर बलामिको “Vfx”,तारा थापा किम्भेको सम्पादन र श्याम कुंवरको रङंग सम्योजन रहेको चलचित्र सत्या आगामी कात्तिक २२ गतेदेखि देशभर प्रदर्शन हुंदै छ !

https://youtu.be/71XMrJD9m1U?t=1

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *