विवाह दर्ता गराउने सचिवको मृत्युपछि छवि र शिल्पाकाण्ड अझै गहिराईमा

२०७६ श्रावण १५, बुधबार ०८:४६ गते २०७६ श्रावण १५, बुधबार ०८:४६ गते २०७६ श्रावण १५, बुधबार ०८:४६ गते

काठमाडौं । पछिल्लो पटक चर्चामा रहेको छवि ओझा र शिल्पा पोखरेल बिचको परिवारिक झगडाको समाचारले सञ्चार माध्ययममा गतिलै ठाँउ पायो । पतिबाट पीडित भएको भन्दै विवाद प्रहरी हुँदैै सञ्चार माध्ययमा आएको थियो ।प्रहरीसंगको छलफलपछि शान्त बनेको उक्त समाचार फेरी छविकी पहिलेकी श्रीमती हेमा ओझाले बहुविवाह सम्बन्धी मुद्दा हालेपछि घटनाले नयाँ मोड लिएको थियो ।

यसै विच उनीहरुको विवाह दर्ता गराउने देखि जन्ती जाने सम्मलाई प्रहरीले मुद्दा चलाउने सम्मका खवर समाचार माध्यययमका हेड लाइन बने । शिल्पा र छविलाई प्रक्राउ गर्न प्रहरीले खोजिरहेका बेला घटनामा फेरी अर्काे खवर थपिएको छ ।यो बिच उनीहरुको विवाह दर्ता गराउने सचिवको मृत्यु भएको खवर अहिले सञ्चार माध्ययममा छाई रहेको छ ।काठमाडौ महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको निधनले उनी विरुद्व अख्तियारमा परेको उजुरी बिच अव अनुसन्धान नै प्रभावित बन्न पुगेको छ ।प्रहरीले छवि र शिल्पा कतै लुकेर बसेको हुनसक्ने र खोजीकार्य जारी रहेको बताएको छ ।रिपोर्टर्स नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *