काठमाडौं । नेपाल कम्युनष्टि पार्टी नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको बुझिएको छ ।हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका थिए।ताप्लेजुङबाट सांसद निर्वाचित योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त हुन लागेका हुन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0