विष्फोटक पदार्थ प्रयोग गरेर चार दिनपछि बेनी–जोमसोम सडक खुलाइएको छ ।।
म्याग्दी : हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्रै सडक बेनी-जोमसोम सडकखण्डमा चारदिनपछि सिधा सवारी सुचार भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडकमा गत…