कावासोतीमा अज्ञात समुहद्वारा सरकारी गाडीमा आगजनी
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका…