Month: २०७६ श्रावण ८, बुधबार १९:४३ गते

अपहरणकारीबाट व्यक्तिलाई प्रहरीले गर्‍याे उद्धार

भक्तपुर – सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१, घर भई मध्यपुर थिमि नगरपालिका–१, लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई अपहरणकारीले बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । भण्डारीलाई भक्तपुर र काठमाण्डौको…

मनसुन फेरि सक्रिय, देशभर भारी वर्षा

काठमाडौँ । केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले…

सर्पले टोकेर बिरामीको बढयो चाप ।

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा…

नेकपाले किन बोलायो संसदीय दलको आकस्मिक बैठक

काठमाडौं : सत्तारुढ दल नेकपा संसदीय दलको आकस्मिक बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमै बैठक सुरु भइसकेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले बाढी, पहिरो, डुबान…

नक्कली लाइसेन्स बनाएर रकम असुली गर्ने पक्राउ

८ साउन, जनकपुरधाम । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिएर सर्वसाधारणसँग रकम असुली गर्ने दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट लाइसेन्स बनाएर ल्याइदिएको भन्दै गाउँका युवकहरुसँग…

चीनले उच्च प्रविधियुक्त सेना बनाउने घोषणा गर्दै अमेरिकालाई दियाे चेतावनी

चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ।बेइजिङमा सार्वजनिक उक्त योजना दस्तावेजमा अमेरिकाले विश्व रणनीतिक स्थायित्वलाई नजरअन्दाज गरेको आरोप लगाउँदै ताइवानको स्वतन्त्रता…

‘पूर्वपश्चिम राजमार्ग’ राजमार्ग कि मृत्युमार्ग?

दाङ–राजमार्गको किनारबाट हिँड्नै मुस्किल छ । कतिबेला कुन गाडीले हिलो पानी छ्याप्ला भन्ने ठूलो डर । पैदल यात्रीले समेत सास्ती खेप्नु परेको छ । राजमार्गमा परेका ठूला–ठूला खाडलमा पानी जमेको…

विषादीयुक्त तरकारी र फलफूलबाट यसरी बचौँ

काठमाण्डौ – फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ । तर पनि तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा…

रणवीर र आलिया बिहे हुँदै

मुम्बई । अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट केही समयदेखि प्रेममा छन् । यी दुईको विवाहका बाधक बनेका आलियाका पिता एवं निर्देशक महेश भट्टले प्रेम स्विकारेका छन् । अब…

स्वास्थ्य केन्द्रमा पार्टी चलाउने प्रमुखले दिए ठाडै धम्कीपुर्ण चेतावनी

तेह्रथुम। प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुखडा. सन्तोषप्रसाद शाहले हाम्रोसवाल अनलाइनका संचालक/सम्पादक अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य…

You missed