पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि तीन कम्पनी छनोट
पूर्व–पश्चिम रेलमार्गअन्तर्गतको बर्दिबास निजगढ खण्डमा पुल निर्माणको लागि प्राविधिक प्रस्तावहरुको मूल्याङ्कन गरी कम्पनी छनोट गरिएको रेल विभागले बताएको छ। रेल विभागका अनुसार पुल निर्माणका लागि प्राविधिक कम्पनी छनोट गरेको छ।…