Month: २०७६ असार २४, मंगलवार २१:३३ गते

यसरी गरिन्छ फलफूल तथा तरकारीमा विषादी जाँच

काठमाडौं, असार २४ । पछिल्लो समय फलफूल तथा तरकारीमा प्रयोग हुने विषादी, यसको मात्रा र परीक्षणलाई लिएर निकै चर्चा चल्दै आएको छ ।विषादी जाँच कसरी हुन्छ ? प्रविधि के छ…

भैंसीको निउँमा छोराद्वारा आमाको खुर्पाले हानेर हत्या

पर्सा : वीरगन्ज महानगरपालिका-२४ रामगढवाका एक युवकले आफ्नै आमालाई मासु काट्ने दाउ (खुर्पा) ले हानेर हत्या गरेका छन्। भैंसीको निहुँमा विवाद हुँदा मंगलबार मध्यान्ह ती युवकले आफ्नै आमालाई खुर्पाले हानेर…

गृहमन्त्री भन्छन् : विचौलियका कारण अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिट

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले अस्पतालमा बिचौलियाको संलग्नताले गर्दा पछिल्लो अस्पताल तथा चिकित्सक माथि हातपातको श्रृङ्खला बढ्दै गएको बताएका छन्। कार्यक्षेत्रमा चिकित्सकमाथि हुने जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या…

डाटा चोरेको आरोपमा ब्रिटिस एयरवेजलाई २३० मिलियन डलर जरिवाना

डाटा चोरेको आरोपमा ब्रिटिश एयरवेजलाई बेलायतको सूचना आयोगले २३० मिलियन अमेरिकी डलर जरिवाना तिराउने भएको छ। एयरवेजमाथि गत वर्ष ५ लाखभन्दा बढी उपभोक्तको डाटा चोरेको आरोप छ। एयरवेजमाथि प्यासेन्जरको नाम,…

हेर्नुहोस आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

काठमाडौँ – साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि…

पोखरीमा डुबेर नाबालिकाको मृत्यु

सिरहा – पोखरीमा डुबेर सिरहाको औरही गाउँपालिका–५ बबनटोलीमा एक नाबालिकाको मृत्यु भएको छ । सार्वजनिक पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय भरत यादवको अढाई वर्षीया छोरी अन्सु यादवको मृत्यु भएको हो…

अब सबै थरी ग्रेड ल्याउनेलाई प्राविधिक शिक्षा, छोटो समयमै विद्यार्थी रोजगार बन्न सक्ने

भर्खरै मात्रै एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । यतिबेला विद्याथीहरू कहाँ के पढ्ने भनेर आफू सुहाउँदो विषयबारे बुझ्न साथीहरू र अभिभावकका साथ क्याम्पस क्याम्पस धाइरहेका छन् । तर, अहिले…

तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ कार्यान्वयन गरिने : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने…

फ्रान्सले लगायो फेसबुक तथा गुगलमाथि कर

फ्रान्सको तल्लो सदनले गुगल, फेसबुक तथा अमेजनजस्ता ठूला इन्टरनेट कम्पनीहरु माथि कर लगाउने कानून पारित गरेको छ । करको दर न्यून रहेका युरोपेली मुलुकहरुमा कार्यालय खडा गरी अन्य मुलुकहरुमा कर…

टस गर्न फालेको सिक्का मैदानमा गाडीयपछि

काठमाडौं, २४ असार । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनल खेलअघिको टस फाल्ने क्रममा रोचक घटना घटेको छ । नेपाल यू–१९ र हङकङ यू–१९ का कप्तान सहित म्याच रेफ्री मैदानमा…