Month: २०७६ असार २३, सोमबार ११:५९ गते

सावधान! ज्यादा पानी पिउँदा चौपट हुन सक्छ तपाईंको डाइट प्लान ! अबश्य एकपटक हेर्नैपर्ने।

पानी जीवनको आधार हो । स्वास्थका लागि प्रशस्त पानी पिउनु आवश्यक छ ।यदि तपाईं वजन घटाउनका लागि डाइट प्लान गर्दै हुनुहुन्छ भने पनि तपाईंका लागि पानी उत्तिकै आवश्यक हुन्छ ।…

प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन आज अमेरिका प्रस्थान

काठमाण्डौ – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गर्नु भएको छ । ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी…

नेविसंघले गर्यो सरकारविरुद्ध विषाक्त तरकारीसहित प्रदर्शन

काठमाडौं । सरकारले भारतबाट विषाक्त तरकारी तथा फलफूल आयात गर्न दिने निर्णय गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको भातृसंगठन नेविसंघले सोमबार देशभरका क्याम्पस अगाडी प्रदर्शन गरेको…

नेदरल्याण्ड पहिलो हाफ गोल रहित बराबरीमा

एजेन्सी । पहिलो पटक उपाधि जित्‍ने लक्ष्यमा रहेको नेदरल्याण्डले फिफा महिला विश्वकप फुटबलको फाइनलमा साविक विजेता अमेरीकासँग गोलरहित बराबरी खेलेको छ । लियोन ओलम्पिक स्टेडियममा पहिलो हाफको खेल सकिँदा नेदरल्याण्डले…

सुन्दरताको लागि छालाको सुरक्षा, जान्नुहोस,नयाँ तरिका ; के गर्ने के नगर्ने ?

मनिसको अनुहार सौन्दर्य र स्वास्थ्यको दर्पण हुन्छ । किशोरी, युवती तथा वृद्धाले समेत सबैले आफ्नो छालालाई सुन्दर राख्ने कोसिस गर्दछन् । तैपनि अनुहारमा प्राकृतिक गुणको अभाव स्पष्ट देखिन्छ र यो…

सबै टिभीलाई उछिन्दै नेपाल टेलिभिजन एक नम्बरमा ! दर्शक २९ प्रतिशत।

काठमाडौँ–नेपाली टेलिभिजन च्यानलमध्ये नेपाल टेलिभिजन दर्शकको सर्वाधिक रोजाइको टेलिभिजनका रुपमा पाइएको एक अध्ययनले देखाएको छ । सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा…

सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’लाई अवार्ड

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बुलबुल’की नायिकाले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेकी छन् । श्रीलंकामा जारी सार्क फिल्म फेष्टिवलमा ‘बुलबुल’की नायिका खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी हुन्…

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी !

काठमाडौं । नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा…

मुगुमा एकै पटक ८६ जना कृषक सम्मानित

मुगु, असार २२ । हिमाली जिल्ला मुगुमा व्यावसयीक रुपमा पशुपंन्छी पालन गर्दै अाएका ८६ जना कृषकहरुलाई एकै पटक सम्मान गरिएको छ । उनीहरुलाई औपचारीक कार्यक्रम गरी आईतबार सम्मान गरिएको हो…

विप्लव समूहद्वारा वडा कार्यालयमा लगाइयको ताला प्रहरीले तोड्यो

महेन्द्रनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कञ्चनपुरका विभिन्न स्थानीय तहमा लगाएको ताला प्रहरीले तोडेको छ । शनिबार राति शुक्लाफाँटा, कृष्णपुर र बेदकोट नगरपालिकाका विभिन्न वडा कार्यालयमा लगाएको ताला आज प्रहरीले…