नेकपा एकता : सुनसरीका स्थानीय कमिटीको एकता टुंगियो ,अध्यक्ष र सचिवमा भागबन्डा
इटहरी– नेपाल कम्युनिष्ट पार्टी सुनसरीको स्थानीयतहको कमिटी टुङ्गो लागेको छ। नेकपा प्रदेश कमिटीको बिहीबार बसेको बैठकले सुनसरीका १२ वटै स्थानीय कमिटीको जिम्वेवारी टुङ्गो लगाएको हो।यसमध्ये ७ स्थानीय तहमा पूर्व एमाले…