जेलबाट छुटेका रवि लामिछानेलाई पुर्वपत्नी इशाको यस्तो भावुक लेख
संचारकर्मी रवि लामिछानेकी पुर्वपत्नी इशा लामिछानेले रविका नाममा मन छुने लेख लेखेर आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन्। उनले उक्त लेखमा सम्बन्ध विच्छेदपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व आफ्नो काँधमा आएको बताएकी…