चलचित्र बैनाबट्टाको शिर्स गीत सार्वजनिक !

२०७६ श्रावण १६, बिहीबार २३:१६ गते २०७६ श्रावण १६, बिहीबार २३:१६ गते २०७६ श्रावण १६, बिहीबार २३:१६ गते

राज चाम्लिङ् निर्देशित नेपाली कथानक चलचित्र ‘बैनाबट्टा’को शिर्स गीत सार्वजानिक भएकोछ! गीतमा राज चाम्लिङको शब्द,बुद्दराज इङ्वा लिम्बुको सङ्गीत,मेलिना राइ र राजु लिम्बुको आवाज रहेको छ! कमल राइको कोरियो ग्राफी रहेको’बैनाबट्टा’को शिर्स गीतमा बाबु मोक्तान’बिएल’ र रस्मिला तमाङ फिचरेर्ड छन! प्रदेश १ को बिभिन्न जिल्लाको रामणिय स्थल हरुमा चलचित्रको छाङ्याङ्कन गरिएकोछ! चलचित्रमा देबेन्द्र नेम्बाङ,कबिता राइ,बाबु मोक्तान’बिएल’ र रस्मिला तामाङ लगायतका कलाकारको अभिनय रहेकोछ ! चलचित्र बैनाबट्टामा राज चाम्लिङ,सन्तोष राइको शब्द,बुद्दराज इङ्वा लिम्बु,सन्तोष राइको संगीत ! दीपक लिम्बु,दीपा लामा,मेलिना राइ,सन्तोष राइ र राजु लिम्बुको स्वर! कमल राइको कोरियो ग्राफी,देव जङ थापाको छायाङकन सम्पादन,धनु ज्ञाङ्मी मगरको पावर्सो सङीत रहेको चलचित्र बैनाबट्टाको निर्माता प्रेम राज लावती हुन्न !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *