दाँतमा फोहोर जमेर चिन्तित हुनुहुन्छ ? यसो गर्नुहोस्

२०७६ श्रावण १७, शुक्रबार १२:१५ गते २०७६ श्रावण १७, शुक्रबार १२:१५ गते २०७६ श्रावण १७, शुक्रबार १२:१५ गते

एजेन्सी : तपाईको दाँत चम्काउनु छ भने यी खानेकुरा खानुहोस् दाँत हाँसोसँगै जोडिएर आउँछ । हाँस्दा दाँत पनि चम्कियो भने कुराकानी अझै रोचक हुन्छ । दाँतले चपाउने मात्रै नभएर शारिरिक सुन्दरता कायम राख्न पनि मदत पुर्याउँछ । सुन्दर दाँत बनाउनको लागि हामीले खानपानमा पनि उत्तिकै ध्यान पुर्याउनु पर्छ । त्यसोभए के–के खाने त ? खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउनु दाँत तथा पाचन प्रणालीका लागि लाभदायक मानिन्छ ।

१, चुइंगम चपाउनु दाँतका लागि लाभदायक हुन्छ ! चीज तथा पनीर दाँतका लागि निकै लाभदायक हुन्छ !
२, प्रसस्त पानी पिउने !
३, दिनहुँ कम्तिमा एक गिलास दुध पिउनु दाँतका लागि समेत निकै लाभदायी हुन्छ ।
४, किबी फल खाने !
५, स्याउले गिजालाई स्वस्थ तथा दाँतलाई मजबुत बनाउँछ !
६, नाशपातीले दाँतलाई चम्किलो तथा सेतो बनाउन मद्दत गर्छ !
७, सुन्तलाको जुसले दाँत तथा हड्डीलाई मजबुत बनाउँछ !
८, तिल चपाउनु पनि दाँतको लागि निकै लाभदायक हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *