देव जङ थापाको निर्देशनमा सिम्पल डिम्पल सार्वजानीक भएकोछ !पदम साधना कुलुङको शब्द,दिप्सन आङ्बोको संगीत र अशोक मगरको स्वर रहेको सिम्पल डिम्पलको भिडियो सार्वजानिक भएकोहो ! रेश्मा बान्तावा राइको कोरियो ग्राफिमा रिना न्यौपाने,बसन्त बस्नेत फिचरेड भिडियोमा “नागिन डान्स सेन्टर इटहरी नेपाल” NDC ग्रुपले साथ दिएको छ ! प्रदेश १ इटहरीको एक महलमा भिडियोको छायाङ्कन गरिएको छ !
गाउं बाट शहर आएकी हसिंली,सोझी र सामान्य युवती लाई शहरीया युवा हरुले कसरी पिच्छा गर्छन् ? कसरी लाईन मार्छन अनी कसरी आफुतिर आर्कसित गर्न खोज्छन भन्ने कुरालाई भिडियोमा उतारिएको छ ! पदम साधना कुलुङको शब्द,दिप्सन आङ्बोको संगीत,अशोक मगरको स्वर,देव जङ थापाको निर्देशन,रिना नयौपाने,बसन्त बस्नेत र”नागिन डान्स सेन्टर इटहरी नेपाल” NDC ग्रुपको अभिनय,रेश्मा बान्तवा राइको कोरियो ग्राफी,देव जङ थापाकै छायाङ्कन सम्पादन रहेको भिडियो डस म्युजिकको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ !
Views: 0