सन्तोष राइको बिर्सिदेउ नभन सार्वजानिक !

२०७६ श्रावण १७, शुक्रबार २३:२३ गते २०७६ श्रावण १७, शुक्रबार २३:२३ गते २०७६ श्रावण १७, शुक्रबार २३:२३ गते

गायक तथा संगीतकार सन्तोष राइको नयाँ नेपाली आधुनिक गीत सार्वजानिक भएकोछ ! चन्द्र राइको शब्द,गायक तथा संगीतकार सन्तोष राइको संगीत र स्वर रहेको ‘ बिर्सिदेउ नभन’ बोलको आधुनिक गीतको भिडियो सार्वजानिक भएकोहो ! स्वपनिल राइको निर्देशन रहेको भिडियोमा राम लावती,सिता लिम्बु र रोमन लिम्बुको अभिनय रहेको छ ! मार्मिक शब्दले भरिएको गीत’बिर्सिदेउ नभन’को भिडियो पनि उत्कृष्ट बनेकोछ! भिडियोमा आफुले चाहेको मान्छे लाई अरु कोही सङ्ग देख्दा कती पिडा अनी कस्तो महशुस हुन्छ? भन्ने कुरालाई प्रस्तुत गरिएको छ ! चन्द्र राइको शब्द,सन्तोष राइको संगीत र स्वर,राम लावती,सिता लिम्बु र रोमन लिम्बुको अभिनय,सुशिल अधिकारिको छायाङ्कन,प्रदीप बस्नेतको सम्पादन र स्वपनिल राइको निर्देशनमा तयार पारीएको भिडियो लुम्फाबुङ्ग अनलाईन टिभिको युटुब च्यानल मार्फत सार्वजानीक गरिएको छ !

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *