श्रावण-१८ काठमान्डु-गायिका दिपा लामाको स्वरमा रहेको गीत तिम्लाई पाउंछुकी पाउंदिन बोलको गीतको भिडियो सार्वजानिक भएको छ ! गायक तथा संगीतकार सन्तोष राइको शब्द तथा संगीतमा दिपा लामाको स्वर रहेको आधुनिक गीत सार्वजानिक भएको हो ! राज चाम्लिङ्ग निर्देशित भिडियोमा चलचित्र बैनाबट्टा नायिका रस्मिला तमाङ र पूर्ण पोर्तेलको अभिनय रहेको छ ! राज चाम्लिङ्गको निर्देशन,सन्तोष राइको शब्द तथा संगीत,दिपा लामाको स्वर,चलचित्र बैनाबट्टाकी नायिका रस्मिला तमाङ,पूर्ण पोर्तेलको अभिनय रहेको भिडियोमा देव जङ् थापाको छायाङ्कन तथा सम्पादन रहेको छ ! song’s nepal को युटुब च्यानल मार्फत भिडियो सार्वजानिक गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0