साउनको पवित्र महिना चलिरहेको छ। साउन महिना शुरु भएसँगै चाडपर्वहरु शुरु हुन्छ । साउनको महिनामा शिवजीको विशेष आशिर्वाद पाउनका लागि भक्तहरु उनको पुजा अर्चना गर्ने गर्दछन। तीज पनि नजिकिदै छ। तीजमा विवाहित महिला तथा किशोरीहरु व्रत बस्छन। तीजमा विवाहित महिलाहरु पतिको लामो आयुको लागि व्रत बस्ने गर्दछन।जान्नुहोस तीजका बारेमा केहि विशेष:चाडको दिनमा महिलाहरूले बोटबिरुवा लगाएर बोटबिरुवाको सुरक्षा गर्दछन्।माता पार्वतीलाई सिंगारको सामान चढाउछन जसले गर्दा माता पार्वती खुशी भएर मनोकांक्ष पुरा गरिदिन्छिन। यस दिन माइतबाट आएको सामान प्रयोग गर्नु शुभ मानिन्छ। यस व्रतको दिन महिलाले रिस राग राख्नु हुँदैन भन्ने मान्यता छ। कन्या केटीहरुले तीजको व्रत बसेमा मनले चाहेको बर मिल्नेछ।pnpkhabar
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0